कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गङ्गाकुमारी खबासलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत वापत एक लाख रुपैयाँ प्रदान गरेको छ । सहारा नेपाल साकोसको कर्जा नीति अनुसार कर्जा […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ हाजिरी जडान गरी त्यसलाई प्रयोगमा ल्याइएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसँगै प्रमुख प्रशासकीय अधिकृत […]
कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिवसीय प्रभावकारी उद्घोषण तालिम […]
झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा सभामुख देवराज घिमिरेले आज बिर्तामोडमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । ‘आफ्नो निर्वाचन क्षेत्रका जनताहरु मलाई भेट्न काठमाडौंसम्म जान नपरोस् र […]
कमल । गएराति भएको सवारी दुर्घटनामा परेर एकजना मानिसको मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिकमा वडा नं. ४ सितापुरीमा मंगलबार राति सवा १० बजे बलेरोको ठक्करबात ४० वर्षीय युवाको […]
बिर्तामोड । विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा […]
बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान […]
झापा । नेपाली कांग्रेसका नेता, तत्कालीन संविधान सभाका सदस्य गणेशप्रसाद बिमलीको निधन भएको छ । करिव २० दिन पहिले छातीको एक्सरे गर्दा सानो दाग देखिएपछि अर्वुद रोगको आशंकामा उपचारको लागि उनलाई भारतको नयाँ दिल्ली लगिएको […]
झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सहकारी शाखाले सहकारीका विविध विषयमा अन्तरक्रिया गरेको छ । शिवसताक्षी नगरपालिकाका कार्यालयमा सहकारी चौमासिक अन्तरक्रिया गर्दै अहिले बजारमा सहकारी प्रति नकारात्मक हल्ला र वित्तीय अवस्थाको विषयमा छलफल गरेको हो । शिवसताक्षी […]