झापा । बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व सन्तोष अग्रवाललाई नेपालकै पुरानो व्यावसायिक संगठन नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ । चेम्बर अफ कमर्सको ७२र्औं साधारणसभाको अवसरमा चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष एवम् सन्तोष […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक कार्य गरेको छ । आज सोमबार बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई […]
हामी आम नेपालीहरुको बानी नै हो कि कुनै पनि काम समय मै सम्पन्न नगर्ने । समय हुँदैै कुनै पनि काम सम्पादन गर्दैनौ अनि पछि पछुताउँछौं । हामी समयको महत्व नै नबुझी हाम्रा दैनिक कामहरु गर्न […]
नेपालगञ्ज । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजबाट नेपालगञ्जमा सुरु हुँदैछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो महाधिवेशनको समुद्घाटन गर्ने कार्यसूचि रहेको छ । महाधिवेसन उद्घाटन कार्यक्रममा १० हजारभन्दा […]
कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको हो। हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले बहुदलीय प्रजातन्त्र पुनःस्थापन दिवशको अवसर पारेर विचार गोष्ठी गरेको छ । नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरिएको […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको भिमले आधारभूत विध्यालयका ५० जना विद्यार्थीका लागि एक महिलाले पोशाक हस्तान्तरण गरेकी छन् । प्रथम पाइला अभियानका अध्यक्ष मिनु ओली लोहनीले आफ्नो जन्म दिनको अवसर […]
झापा । नेपालको पूर्वी प्रवेशद्वार झापाको काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारत लगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ […]
झापा । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत ईश्वरीराज पौडेलसँग झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले चिया निर्यातमा देखिएका समस्याका बारेमा आज छलफल गरेका छन् । महावाणिज्य दूतावासकै विशेष पहलमा मेची भन्सार कार्यालयको […]