भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुरमा आदिवासी राजवंशी संग्राहालय निर्माण थालनी गरिने भएको छ । भद्रपुर ६ मा ७ कठ्ठा क्षेत्रफमा ५ करोड बढी लगानीमा पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी […]
भद्रपुर । ६ वर्षदेखि निर्माण कार्य रोकिएको झापा जिल्लाकै गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अगाडि बढ्ने भएको छ । गणतन्त्र नेपालको प्रतीकका रूपमा ७ वर्ष अगाडि निर्माण थालिएको सो भवन निर्माण सम्पन्न […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी बैशाख ३ गते आइतबार सिरुवा पर्वको अवसरमा स्थानीय विदा दिनेलगायत आधा दर्जन रचनात्मक काम गर्ने निर्णयहरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले […]
काठमाडौं । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ […]
अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । […]
झापा । ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचो रहेको बताएका छन् । अखिल नेपाल किसान महासंघले झापाको शिवसताक्षीमा आयोजना गरेको दक्षिण […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । यससँगै उनको सांसद पद जाने भएको […]
बिर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध घटक नेपाल नाई संघ झापाको सातौं जिल्ला अधवेशनले मनोज ठाकुरको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बिर्तामोडमा सम्पन्न अधिवेशनले ठाकुरको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो […]
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बिहान बसेको बैंकर्स संघको बैंठकले १ वैशखबाट लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन भइरहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदान कार्य बिहान ८ बजेदेखि सुरु भएको छ भने अपराह्न ४ बजेसम्म मतदान जारी […]