बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्णानन्द शर्मालाई सम्मान गरेको हो । वडा पार्टीले सोमबार […]
बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । उनी यसभन्दा […]
भद्रपुर । सहारा नेपाल बिर्तामोडको मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासँग परियोजनाबारे छलफलका लागि बैठक गरिएको हो । सहारा […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । गोल्डकप कार्यसमितिको आज मेची रंगशाला चन्द्रगढीमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको […]
भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुर ६ महेशपुरमा आदिवासी राजवंशी संग्राहालय भवनको शिलान्यास गरिएको छ । पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी ७ कठ्ठा क्षेत्रफलमा ५ करोडभन्दा बढीको लगानीमा संग्राहालय निर्माण […]
कमल । नेकपा एमाले कमल गाउँ कमिटीले पूर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरु बीच अनुभव आदन प्रदान कार्यक्रम गरेको छ । कमल ३ स्थित सिंहदेवी सामुदायिक भवनमा गाउँ कमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको […]
झापा । अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलनबाट अध्यक्षमा पुनः डा. प्रेम दंगाल निर्वाचित भएका छन् । महासम्मेलनको दमकस्थित दाहाल प्रतिष्ठानमा सम्पन्न बन्दशत्रले संघको राष्ट्रिय समिति अध्यक्षमा पुनः डा. दंगाललाई अध्यक्षमा सर्वसम्मच चयन गरेको […]
बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । महासंघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिइएको हो । बिर्तामोडको अतिथि सदनमा भोलि […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । आज आइतबार दिउँसो ३ बजे उनले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा पर्ने हडिया निन्दा खोलामा दाहसंस्कारस्थल निर्माणका लागि अम्बिका पोखरेलको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति गठन गरिएको छ । नयाँ वर्ष तथा सिरूवा पर्वको अवसरमा भृकुटी युवा परिवारले […]