सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा नीति तथा […]
वीरगञ्ज । पर्सा जिल्लामा सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार ९भोली० देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि […]
भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका […]
धरमपुर (शिवसताक्षी) । झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १ धरमपुरमा पर्ने तेतिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको आज शनिबार उद्घाटन गरिएको छ । तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को […]
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि अनुसन्धान सुरु गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी […]
काठमाडौं । प्रमाणीकरण नभएर अलपत्र परेको विधेयक मन्त्रिपरिषदको सिफारीसमा प्रमाणिकरण गर्नु गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेश गरेको रिट निवेदन […]
लालझोडा (शिवसताक्षी) । त्यो रातको दर्दनाक घटना, एकै परिवारका चारजनाको सुतेकै ठाउँमा जलेर मृत्यु भएको दिन । घटना २०७५ साल मंसीर १० गतेको हो । आज त्यो स्थान देख्दा पनि धेरैको मन अतासिन्छ । सुन्दै […]
बिर्तामोड । यहाँका ज्येष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा समितिको आयोजनामा बिर्तामोड १ का ९० वर्षभन्दा बढी उमेरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर […]
भद्रपुर । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन सुरू भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने मूल नाराका साथ भद्रपुरमा प्रथम नगर सम्मेलन २०८० सुरू भएको हो […]