२०८२ असार २३, सोमवार , ०४:३३:१२ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ । डिएभी स्कूल जावलाखेल, ललितपुरमा हुने प्रतियोगितामा ३० वर्ष मुनिका खेलाडी रहने जनाइएको छ । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम […]

शुक्रवार, असोज ११, २०८१

झापा । यूएस ओपन कपको उपाधि एलए एफसीले जितेको छ । एलए एससीले स्पोर्टिंग केसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै यूएस ओपनको उपाधि जितेको हो । एलए एफसीका लागि ओलिभर जिराउड, ओमार काम्पोस र केई […]

शुक्रवार, असोज ११, २०८१

झापा । एएफसी २० वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ । यसअघि नेपालले तीन खेलमा एक जीत र दुईमा हार बेहोरेको छ […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा पुगेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई २–१ गोलले हराउँदै वालिङ दोस्रो चरणमा पुगेको हो । […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका खेल्दैछन् । वालिङ नगरपालिका आठ खेलमा […]

बिहिवार, असोज १०, २०८१

बिर्तामोड । बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक […]

बिहिवार, असोज १०, २०८१

काठमाण्डौ । घरेलु टोली भुटानलाई हराउँदै नेपाल १७ वर्ष मुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । थिम्पुमा रहेको चङ्लिमिथाङ रङ्गशालामा हिजो भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराएको हो ।नेपालको जीतमा कृष्ण बहादुर आले र […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भयो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ । पुलिस ७ खेलमा १५ […]

बुधवार, असोज ९, २०८१