२०८२ असार २३, सोमवार , ०४:३३:०३ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथ मा डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको हो । टोटनहमका लागि ब्रेनन जोन्सन, डेजान कुलसेभ्स्की र डोमिनिक सोलोन्केले समान एक गोल […]

सोमवार, असोज १४, २०८१

बिर्तामोड । चार दिनको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता असोज १७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । अब दुई क्वार्टर […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । क्यानडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक […]

सोमवार, असोज १४, २०८१

काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबारदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल सुरु हुन लागेको हो। इन्फिनिटी ड्रिम्सद्वारा आइतबार आयोजितपत्रकार सम्मेलनमा बहुप्रतीक्षित इडब्लुभिएलको तयारी पूरा भएको जानकारी […]

सोमवार, असोज १४, २०८१

बिर्तामोड । बडादसैँको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यसअघि असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म […]

आइतवार, असोज १३, २०८१

भद्रपुर । भद्रपुर रनमा यसपटक भद्रपुरभन्दा बाहिरका खेलाडीले विजेता भए पनि पुरस्कार नपाउने भएका छन् । आयोजक समितिले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार रनमा जो सुकैले भाग लिए पाए पनि पदक तथा पुरस्कार जित्न […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खलामा श्रीलङ्काले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा श्रीलङ्काले न्युजिल्यान्डलाई एक पारी र १५४ रनले हरायो । ‘फलो अन’ मा परेको न्युजिल्यान्ड दोस्रो पारीमा ३६० रनमा अल आउट […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा ईपस्विच टाउन र एस्टनभिल्लाबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै राति सवा ९ बजे […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । आइसीसी टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल आज राति पौने १० बजे क्यानडाको किंग सिटीमा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ […]

आइतवार, असोज १३, २०८१