२०८२ भदौ २८, शनिवार , ०१:२३:३२ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिदाइ गर्दैछ । नागपोखरीको एक होटलमा क्यानले नेपाली टोलीलाई बिदाइ […]

मङ्गलवार, मंसिर ११, २०८१

बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड-३ […]

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा १३ वर्षका एकजना खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध भएका छन् । हिजो भएको अक्सनमा १३ वर्षका वैभव सूर्यवंशीलाई राजस्थान रोयल्सले १ करोड १० लाख भारुमा अनुबन्ध […]

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्।यससँगै उनी आइपिएलका सर्वाधिक महँगो क्रिकेटर बने। आइपिएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले महँगो […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् । लेभिटलाई उनी आबद्ध टोली काठमाडौं गुर्खाजले भव्य स्वागत गरेको छ । उनलाई ढाकाटोपी र खादा लगाइदिएर बाजागाजासहित स्वागत गरिएको […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज शीर्ष स्थानको लिभरपुल र पुछारको साउथह्याम्पटनबीच नेपाली समयअनुसार राति पौने आठ बजे खेल हुनेछ । अङ्कतालिकामा लिभरपुल ११ खेलमा २८ अङ्कका साथ […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रवारदेखि युएईमा शुरु हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेष्ट शृङ्खला आजदेखि शुरु भएको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४र२५ को पहिलो टेस्टको आज पहिलो दिन अष्ट्रेलियाको पर्थमा खेल भइरहेको छ । भारतीय टोली पहिलो पारीमा […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ । साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो । प्रतियोगिता सन् २०२५ […]

शुक्रवार, मंसिर ७, २०८१