काठमाण्डौ । घरेलु टोली भुटानलाई हराउँदै नेपाल १७ वर्ष मुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । थिम्पुमा रहेको चङ्लिमिथाङ रङ्गशालामा हिजो भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराएको हो ।नेपालको जीतमा कृष्ण बहादुर आले र […]
काठमाडौं । एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भयो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ । पुलिस ७ खेलमा १५ […]
झापा । एएफसी २० वर्षमुनीको एशियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल न्यु ताइपेई सिटीमा दिउँसो ३ बजे शुरु हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको […]
झापा । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन । […]
झापा । १७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । खेल भुटानको चाङलिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । भुटानसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक […]
काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी […]
बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा जारी जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा आज दुई खेल हुँदैछन् । आयोजक योङ स्टार फुटबल क्लबका अध्यक्ष उमेश राईका अनुसार पहिलो खेलमा सैनिक युथ क्लबले न्यु स्टार फुटबल क्लब खोपबाडी […]