२०८१ माघ २६, शनिवार , ०२:३२:१० बजे

Sajhamanch

खेलकुद

काठमाडौं । श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी-२० टीमको कप्तान खाली भएको थियो । जुलाई […]

बुधवार, साउन २, २०८१

काठमाडौं । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६ औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जितेका छन् । […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । एसीसी महिला एशिया कपका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा विजयी भएको छ । आज भएको खेलमा नेपालले श्रीलङ्का बोर्ड महिला विकास टोलीलाई २ रनले हरायो […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् । हिजो बिहान कोपा अमेरिका फुटबलको फाइनल खेलमा झडप र विवादको घटना भएको थियो । यही विवादलाई लिएर कोलम्बियाली फुटबल महासंघका […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । आउँदो नोभेम्बरमा हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा सहभागिताका लागि नेपालले पहिलो चरणमा खेलाडी छनोट गरेको छ । पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ । छनोट […]

मङ्गलवार, साउन १, २०८१

झापा । अर्जेन्टिनी विंगर एन्जलो डी मारियाले सन्न्यास लिएका छन् । उनले कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको बताएका थिए । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई उनले सुखद बनाएका छन् । मारियाले दुईपटक अर्जेन्टिनाका […]

मङ्गलवार, साउन १, २०८१

झापा । अस्ट्रेलियाले स्कटल्यान्ड र इङ्गल्यान्डसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि युवा खेलाडी समेट्दै टोली घोषणा गरेको छ । डेभिड वार्नरले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि अस्ट्रेलियाले २२ वर्षीय जेक फ्रेजर म्याकगर्कलाई […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको विषयमा जोड दिएका हुन् । यससँगै […]

सोमवार, असार ३१, २०८१

झापा । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो। अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ११२ मिनेटमा गरेको गोल नै पर्याप्त […]

सोमवार, असार ३१, २०८१

झापा । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल […]

सोमवार, असार ३१, २०८१