काठमाडौं । सीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ। जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले […]
काठमाडौं । आउँदो संस्करणको ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) र ‘पाकिस्तान सुपर लिग’ (पीएसएल) टी–२० क्रिकेट एकैदिन शुरू हुने भएको छ । १९औं संस्करणको आईपीएल आउँदो वर्षको मार्च २६ देखि मे ३१ सम्म आयोजना हुनेछ । […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अर्को महिनादेखि घरेलु मैदानमा शुरु हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नियुक्त गरेको आज जानकारी […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई बधाई दिएको छ । एनपीएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आईसीसी अध्यक्ष जय शाहले […]
काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग १३० रनमा अलआउट भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा […]
झापा । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका […]
काठमाडौं । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ११८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ […]
काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ।आइतबार भारतको इस्ट बङ्गाल एफसीले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीमाथि ७–० को सानदार जित हासिल गरेसँगै फाइनल खेल्ने दुई टोलीको […]
काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ । खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ । पहिलो खेल भारतले एक […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भब्य र सफलतापूर्वक सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाडौं को त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो फाइनल खेलसँगै समापन भएको हो । […]