२०८२ जेठ २, बिहिवार , ११:०२:१९ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । वेस्ट इन्डिजका बलर फिलिपलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । टोलीमा […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ।नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० […]

बुधवार, कार्तिक ७, २०८१

मेचीनगर । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेडहर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेडहर्स एफसीले जित […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट क्रिकेट पनि गुमाउने भएका छन् । चोटका कारण विलियमसन दोस्रो टेस्टका लागि उपलब्ध नभएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ । गएको महिनामा श्रीलङ्का भ्रमणका […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता न्युजिल्यान्डका तीन जना खेलाडी आईसीसी महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौँ । रेखा पौडल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ । नेपालको […]

सोमवार, कार्तिक ५, २०८१

मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई हराएको छ । समूह ‘बी’ को आजको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–० गोलले हराएको हो । भुटानका लागि डेकी लाजोमले दुई, नामगेल डेमा र डोर्जी एडोनले समान […]

सोमवार, कार्तिक ५, २०८१

भद्रपुर । भद्रपुर रन (दौड) प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ। भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दसैँको अवसरमा घटस्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आय व्यय आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरे । त्यस्तै, […]

सोमवार, कार्तिक ५, २०८१