२०८२ असार २५, बुधवार , ११:२२:५६ बजे

Sajhamanch

खेलकुद

झापा । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनायो । जनकपुरका […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा नटिङघम फरेस्ट ३–२ ले विजयी भयो । खेलको पहिलो हाफ एक/एक गोलको बराबरी भए पनि दोस्रो हाफमा फरेस्टका मोर्गन […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिप प्रतियोगिताअन्तर्गत हिजो भएका खेलमा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडीसीले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजलाई ३–२ को […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ । सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । अमेरिकी क्रिकेटर आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । लुम्बिनी लायन्ससँगको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याटर आन्द्रेस गौसले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५४ […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनायो । […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो । चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट […]

शुक्रवार, मंसिर २१, २०८१

इलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ। रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताए। बाह्र […]

शुक्रवार, मंसिर २१, २०८१