२०८२ पौष २ बुधवार , ०९:३२:४५ बजे

Sajhamanch

खेलकुद

काठमाण्डौ । ३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको छ ।हिजो बेलुका भएको खेलमा जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो । नेपालले सिंगापुरको नेसनल स्टेडियममा ऐतिहासिक सफलता […]

शनिवार, चैत ९, २०८१

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालन गरिएको अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ विजयी भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा क्लब […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । जापान सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ । एशियाली छनोटको समूह ‘सी’ को अन्तिम खेलमा हिजो बहराइनलाई २–० ले पराजित गर्दै जापान आठौंपल्ट लगातार विश्वकपमा छनोट भएको हो । […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले हिजो सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा १२ वटा भलिबल र पाँच वटा बिच भलिबल गरि १७ वटा […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल साँझ नेपाली समयअनुसार ६ः१५ बजे सिंगापुर नेसनल स्टेडियममा हुनेछ।नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। नेपालका लागि सिंगापुर […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय टोलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नगद पुरस्कार घोषणा गरेको छ । बीसीसीआईले भारतीय टोलीका लागि ५८ करोड भारु पुरस्कार घोषणा गरेको हो । बीसीसीआईका अध्यक्ष रोजर […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष हाङचाउ एशियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै सन्नयास घोषणा गर्नुको प्रमुख कारण […]

बिहिवार, चैत ७, २०८१

काठमाण्डौ । १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।भारतमा आउँदो मे ९ देखि १८ सम्म हुने प्रतियोगिताका लागि खेलाडी […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौं जीत हासिल गरेको छ । रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको ९४ रनको […]

बुधवार, चैत ६, २०८१