२०८२ कार्तिक २६, मङ्गलवार , १०:२४:०७ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले किर्गिस्तानलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हरायो । पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा १ गोल थप्यो […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा बङ्गलादेशले टस जितेको छ । दुबईमा बङ्गलादेशका कप्तान नजमुल होसेन शान्तोले टस जितेर पहिले ब्याटिङ रोजेका छन् । यो खेलमा बङ्गलादेशको टोलीमा कप्तान शान्तोसँगै तन्जिद हसन, सौम्य सरकार, […]

बिहिवार, फागुन ८, २०८१

झापा । झापा जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवम् कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ३ ̶१ […]

बिहिवार, फागुन ८, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज घरेलु टोली झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच भिडन्त हुने भएको छ । भद्रपुरस्थित मेची रंगशालामा दिउँसो २ […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हराएको छ । हिजो भएको खेलमा ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर २ बलमा २६० रनमा अलआउट भयो । उसका खुशदिल शाहले सर्वाधिक ६९ […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तानले खेल्दैछन् । आजको पहिलो खेल दिउँसो दुई बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू […]

बिहिवार, फागुन ८, २०८१

झापा । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डसँगको उद्घाटन खेलमा पाकिस्तानले टस जितेको छ । कराचीको नेशनल स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिले बलिङ रोजेका छन् । यो खेलमा पाकिस्तानको टोलीमा कप्तान रिजवानसँगै फखर जमान, […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । यही फागुन १० गते आउँदो शनिवारदेखि १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच अभ्यास खेल खेल्न लागेको हो । नेपालको […]

बुधवार, फागुन ७, २०८१

झापा । आजदेखि दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । फागुन १६ गतेसम्म मेची रंगशाला भद्रपुरमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र दार्जिलिङ […]

बुधवार, फागुन ७, २०८१