२०८२ जेठ १, बुधवार , ०६:४२:२१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज भव्य र्‍याली गरेको छ । सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरेको र्‍यालीमा उल्लेख्य सङ्ख्यामा समर्थकको सहभागिता रहेको थियो । र्‍यालीमा टोलीका मुख्य […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो पौने २ बजे होबर्टमा शुरू हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोली अस्ट्रेलिया २–० ले अघि छ । […]

सोमवार, मंसिर ३, २०८१

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेशका लागि आज मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाबिच प्रतिस्पर्धा हुँदैछ । गोल्डकपको दोस्रो सेमिफाइनलमा आज भद्रपुर र मेचीनगर बिच खेल हुने छ । आजको खेलको विजेताले कम्तिमा दोस्रो पुरस्कार […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । यूईएफए नेशन्स लिगमा फ्रान्सले इटालीलाई ३–१ गोलले पराजित गरेको छ । यो जीतसँगै फ्रान्स लिग वानको समूह २ विजेता बनेको छ । समान ६ खेलमा १३ अङ्क नै रहेको इटाली गोल अन्तरले दोस्रो […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । काठमाडौं गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । इन्दुले एनपीएल आयोजनाले नेपाली क्रिकेटमा ठूलो माहोल ल्याएको बताइन् । सन् २०१३ मा कुवेतमा भएको एसीसी ट्वान्टी–२० […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । न्युजिल्याण्डसँगको तीन खेलको एक दिवसीय शृङ्खला घरेलु टोली श्रीलङ्काले जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्याण्डलाई तीन विकेटले पराजित गरेसँगै श्रीलङ्काले एक खेल अघि नै शृङ्खला जितेको हो । हिजोको खेलमा पाएको […]

सोमवार, मंसिर ३, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित कैंदले प्राकृतिक रंंगशालामा जारी चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा शिवसताक्षी नगरपालिका प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश […]

आइतवार, मंसिर २, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले भोलि धनगढीमा र्‍याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले भोलि धनगढीको चौराहदेखि रङ्गशालासम्म र्‍याली आयोजना गर्ने भएको हो । र्‍यालीमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ […]

आइतवार, मंसिर २, २०८१

काठमाडौं । घरेलु टोली श्रीलङ्का र न्यूजिल्याण्डबीचको दोस्रो एकदिवशीय खेल आज हुँदैछ । यो खेल पाल्लिकेमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोलीले १–० को अग्रता बनाएको […]

आइतवार, मंसिर २, २०८१

काठमाडौं । १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई २८३ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनायो […]

आइतवार, मंसिर २, २०८१