२०८२ असार २६, बिहिवार , ०२:१६:५४ बजे

Sajhamanch

खेलकुद

झापा । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको चर्च ब्वाइज […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ।जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो […]

बुधवार, पौष ३, २०८१

झापा । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चारआलीस्थित अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यरुपमा मनाउन नेपाली सेनासँग सहकार्य गरेका झापा जिल्लामा […]

बुधवार, पौष ३, २०८१

बिर्तामोड । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर पुरस्कार रकम घोषणा गरेको हो । क्यानका अनुसार […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणका खेल सकिएका छन्। ८ सहभागी टिममा ४ टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने चार टोली प्रतियोगिताबाट बाहिरिएका छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र […]

मङ्गलवार, पौष २, २०८१

झापा । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु […]

मङ्गलवार, पौष २, २०८१