२०८२ वैशाख १२, शुक्रवार , ०१:५२:३४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् । लेभिटलाई उनी आबद्ध टोली काठमाडौं गुर्खाजले भव्य स्वागत गरेको छ । उनलाई ढाकाटोपी र खादा लगाइदिएर बाजागाजासहित स्वागत गरिएको […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज शीर्ष स्थानको लिभरपुल र पुछारको साउथह्याम्पटनबीच नेपाली समयअनुसार राति पौने आठ बजे खेल हुनेछ । अङ्कतालिकामा लिभरपुल ११ खेलमा २८ अङ्कका साथ […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रवारदेखि युएईमा शुरु हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेष्ट शृङ्खला आजदेखि शुरु भएको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४र२५ को पहिलो टेस्टको आज पहिलो दिन अष्ट्रेलियाको पर्थमा खेल भइरहेको छ । भारतीय टोली पहिलो पारीमा […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ । साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो । प्रतियोगिता सन् २०२५ […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमा समावेश नभएका इङ्गल्यान्डका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुने भएका छन् । गएको हप्ता सार्वजनिक भएको ५७४ जनाको सूचीमा नअटाएका आर्चरको नाम अहिले […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ । पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो । सातदोबाटोको एन्फा […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३८ वर्षीय जफरलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको लुम्बिनी लायन्सले जनाएको छ । […]

बिहिवार, मंसिर ६, २०८१

विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदीयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सार्वजनिक गरिएको हो । किंग्सले ‘ट्यालेन्ट हन्ट’ […]

बिहिवार, मंसिर ६, २०८१