काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गरेको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स ले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएन) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले आज भएको चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन् । रोहितले ४३ बल खेल्दै […]
काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। गत महिना आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेलेको […]
काठमाडौं । गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनशिपमा लगातार तेस्रो हार बेहोरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हिजो भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीसँग गण्डकी ३–२ को सेटमा पराजित भएको हो । […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछ। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा […]
काठमाडौं । एएफसी एशियन कपको तेस्रो चरणको छनोटका लागि नेपाल समूह ‘एफ’मा परेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी हाउसमा आज भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन् । […]
काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसी र भारतको क्यालीकट हिरोजबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो […]
काठमाडौं । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ। आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो। यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो। नेपालकै […]