झापा । झापा गोल्डकपमा केदार गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आज बिहान अध्यक्ष गिरीसँगै अन्य पदहरूमा पनि सर्वसम्मत चयन भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब खेल्दै छन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ । तालिकामा १२ अङ्कसहित एपीएफ […]
झापा । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेकोमा कार्कीले नाम फिर्ता लिएपछि गिरी सर्वसम्मत अध्यक्ष बनेका हुन् । यद्यपि यसको घोषणा […]
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा हिजो शुरु भएको प्रतियोगिताको दोस्रो दिन आज पहिलो खेलमा बिहान ९ बजे सशस्त्र प्रहरीको एपीएफ र […]
काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । हिजो बेलुका भएको आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा अस्ति […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघले वेलायतको केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गरेको छ । आज संघ र केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शका अध्यक्ष रे जोनसोन बीच भगिनी सम्बन्ध राख्ने प्रस्ताव […]
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटल हरायो । गण्डकीले दिएको ५६ रनको लक्ष्य […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ । लिगको पहिलो चरणपछि पाँच वटा टोली […]
काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो–खोे विश्वकपअन्तर्गत भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित […]
काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । फाइनल खेल वीरगञ्जको नारायणी रङ्गशालामा आजदेखि शुरू हुँदैछ । फाइनल तीन दिवसीय संरचनामा […]