काठमाडौं । पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक सकिएपछि अहिले फ्रान्समा पेरिस पारालिम्पिकको रौनक छ । जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा सहभागितामै सीमित भएको नेपालले पारालिम्पिकमा […]
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल सातदोबाटोमा रहेको एन्फा कप्लेक्समा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो सामाजिक सञ्जालमार्फत नेपाल र बङ्गलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको हो […]
झापा । साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायो । निर्धारित […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले एलेसा हेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अस्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा अनुभवी स्पिनर जेस जोनसोन परेकी […]
झापा । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सलहेस युथ क्लब सिरहा र सगरमाथा युथ क्लबबीच खेल हुँदैछ । यो खेल दिउँसो २ बजेपछि ताप्लेजुङको फुङलिङ मैदानमा हुनेछ । सलहेसले यसअघि सिमरा गोल्डकपमा ‘ए’ […]
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ । यो खेल दिउँसो ३ बजेपछि लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी शुटआउटमा […]
काठमाडौं । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० […]
काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो । भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज चेल्सी र उल्भ्स तथा बर्नमाउथ र न्यूक्यासल नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन् । त्यस्तै आजै राति सवा ९ बजे […]
काठमाडौं । श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको २०५ रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए । पहिलो […]