झापा । इंग्ल्याण्ड र श्रीलङकाबीचको दोस्रो टेष्ट क्रिकेट आजदेखि शुरू हुँदैछ । यो खेल दिउँसो पौने ४ बजे इंग्ल्याण्डको घरेलु मैदान म्यानचेस्टरमा शुरू हुनेछ । यसअघि भएको पहिलो टेष्ट इंग्ल्याण्डले पाँच विकेटले जितेको थियो । […]
काठमाडौं । सरकारले आज महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण गर्दैछ। बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। गत साउन […]
झापा । एपीएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ । घरेलु टोली मलेसियाको सबाह एफसीसँग हिजो गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको […]
झापा । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको […]
काठमाडौं । अस्ट्रेलियाको ‘बिग बाश लिग’ (बीबीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका दुई जना खेलाडी परेका छन् । १४ औं संस्करणको बीबीएलमा नेपालबाट स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी ड्राफ्टको सूचीमा परेका हुन् । आउँदो सेप्टेम्बर […]
झापा । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि भईरहेको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग १-० गोल अन्तरले पछि परेको छ । पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले नेपालमाथी एक गोल गर्दे सुरूआती अग्रता बनाएको हो । […]
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बङ्गलादेशबीचको खेल शुरू भएको छ । फाइनल खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुरू भएको हो । यो खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन […]
झापा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन्। शाहले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा निर्विरोध निर्वाचित भएका हुन्। शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन्। ३५ […]
झापा । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी […]
काठमाडौं । पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक सकिएपछि अहिले फ्रान्समा पेरिस पारालिम्पिकको रौनक छ । जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा सहभागितामै सीमित भएको नेपालले पारालिम्पिकमा […]