२०८१ फागुन २७, मङ्गलवार , ०८:१२:०५ बजे

Sajhamanch

खेलकुद

मेचीनगर । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित […]

आइतवार, कार्तिक ४, २०८१

मेचीनगर । आयोजक रोलिङ क्लबले धुलाबारीमा आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज शनिबार रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै […]

शनिवार, कार्तिक ३, २०८१

काठमाडौं । इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान १५२ रनले विजयी भएको छ । पाकिस्तानले घरेलु मैदानमा ११ टेस्ट खेलपछि पहिलो जीत हासिल गरेको हो । पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड चौथो दिनको खाना […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार (आज) नै अमेरिका प्रस्थान गर्नेछन् । नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पानै ८ बजे शारजाहमा शुरु हुनेछ । न्युजिल्यान्ड समूह ‘ए’ बाट शीर्ष स्थानमा र […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला श्रीलङ्काले जितेको छ । गएराति भएको तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई नौ विकेटले हराउँदै शृङ्खला जितेको हो । वेस्ट इन्डिजले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । महिला टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । हिजो दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर दुई बलमा दुई […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं ।सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ […]

बिहिवार, कार्तिक १, २०८१