२०८२ असोज २२, बुधवार , ११:३६:१७ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । फिफाले महिला फुटवलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ।सन् २०२८ बाट सुरु हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ। नियमनकारी निकायले महिला च्याम्पियन्स कप पनि लन्च गर्नेछ। २०२६ बाट सुरु हुने यो प्रतियोगिता […]

शुक्रवार, फागुन २३, २०८१

रोहित काफ्ले भद्रपुर । राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता सञ्चालन गरिने झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही फागुन २३, […]

बिहिवार, फागुन २२, २०८१

कमल । झापाको कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना कमल गाउँपालिका अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ । “हाम्रो कमल, हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका […]

बिहिवार, फागुन २२, २०८१

काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।आउँदो आइतवार हुने फाइनल खेलमा न्युजिल्यान्ड र भारत खेल्ने भएका छन् […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँगको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियममा टस जितेर न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले ब्याटिङ रोजेका छन् । आजको खेलमा न्युजिल्यान्डको टोलीमा कप्तान स्यान्टनरसँगै विल […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यासको घोषणा गरेका छन् । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्मिथले ५० ओभरको क्रिकेटबाट सन्न्यास लिएका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता र दक्षिण अफ्रिका समूह […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतसँगको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाले टस जितेको छ । दुबईमा टस जितेर अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ब्याटिङ रोजेका छन् । योसँगै भारतका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपालले सिङ्गापुरसँग आउँदो मार्च २१ […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र एफसीले उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनल खेलको २९औं मिनेटमा आर्मीका विमल पाण्डेको आत्मघाती गोल र ७२औं […]

मङ्गलवार, फागुन २०, २०८१