काठमाडौं । भूटानमा आजदेखि शुरू भएको १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल पहिलो खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएको छ । भूटानको चाम्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपाल भारतसँग ७–० गोलले पराजित भएको हो । […]
काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो […]
काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । प्रतियोगिताका लागि एन्फाले २३ सदस्यीय टोली घोषणा गरिसकेको छ । […]
काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ । लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा […]
काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा पहिलो जीत निकालेको छ । पार्मस्टनमा आज भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्टले […]
काठमाडौं । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू ‘फर्स्ट सेञ्चुरी […]
काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । आफ्नो तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग […]
काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाएर १४४ रन मात्रै बनाउन […]