काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा बिहीबार नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । भरतले पारा तेक्वान्दो के-४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानी खेलाडी मित्सुया तानाकासँग खेल्नेछन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरू वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, […]
झापा । इंग्ल्याण्ड र श्रीलङकाबीचको दोस्रो टेष्ट क्रिकेट आजदेखि शुरू हुँदैछ । यो खेल दिउँसो पौने ४ बजे इंग्ल्याण्डको घरेलु मैदान म्यानचेस्टरमा शुरू हुनेछ । यसअघि भएको पहिलो टेष्ट इंग्ल्याण्डले पाँच विकेटले जितेको थियो । […]
काठमाडौं । सरकारले आज महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण गर्दैछ। बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। गत साउन […]
झापा । एपीएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ । घरेलु टोली मलेसियाको सबाह एफसीसँग हिजो गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको […]
झापा । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको […]
काठमाडौं । अस्ट्रेलियाको ‘बिग बाश लिग’ (बीबीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका दुई जना खेलाडी परेका छन् । १४ औं संस्करणको बीबीएलमा नेपालबाट स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी ड्राफ्टको सूचीमा परेका हुन् । आउँदो सेप्टेम्बर […]
झापा । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि भईरहेको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग १-० गोल अन्तरले पछि परेको छ । पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले नेपालमाथी एक गोल गर्दे सुरूआती अग्रता बनाएको हो । […]
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बङ्गलादेशबीचको खेल शुरू भएको छ । फाइनल खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुरू भएको हो । यो खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन […]