२०८२ चैत ९ सोमवार , १०:०२:१२ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ । भोलि र आउँदो मङ्गलवार हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले हिजो काठमाण्डौमा आयोजित पत्रकार […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । भारतीय बलर अमित मिश्राले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका छन् । ४२ वर्षीय लेगस्पिनर मिश्राले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् । मिश्राले सन् २००३ देखि २०१७ सम्म सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए […]

बिहिवार, भदौ १९, २०८२

झापा । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो । ताजकिस्तानका मुहम्मद अली […]

बिहिवार, भदौ १९, २०८२

काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आउँदैछ । बङ्कलादेशी टोली दिउँसो ३ बजे नेपाल आइपुग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । यी दुई टोलीले यही भदौ २१ र २४ गते […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज खेल्ने भएका छन् । उद्घाटन खेल पर्सि शुक्रवार दिउँसो दुई बजे शुरू हुनेछ । पर्सिनै साविक उपविजेता ललितपुर क्विन्स र […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । एएफसी २३ वर्षमुनिको एशियन कप छनोट अन्तर्गत आज नेपालले घरेलु टोली ताजिकिस्तानसँग खेल्दैछ । खेल दुशान्बेमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन् […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सामान्य हेरफेर भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको शृङ्खला यूएईमा हुनेछ । सरजाह क्रिकेट रङ्गशालामा हुने […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले आज सन्न्यासको घोषणा गरेका हुन् । उनले टेस्ट क्रिकेट आफ्नो पहिलो प्राथमिकता रहे पनि २०२१ को विश्वकप […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । नेपाल ‘ए’ ले भारतको असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जितेको छ । नेपालले पाँचौ तथा अन्तिम खेलमा असामलाई ४४ रनले हराउँदै शृङ्खला ३–२ ले जितेको हो । नेपाल ‘ए’ ले दिएको दुई सय […]

मङ्गलवार, भदौ १७, २०८२

झापा । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या २०० नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष […]

सोमवार, भदौ १६, २०८२