२०८२ चैत ८ आइतवार , ०९:१२:१६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्बलले काँक्रेबिहार क्लबलाई हराएको छ । त्रिपुरेश्वरको रशरथ रङ्गशालामा भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो । यो जीतसँगै लालिगुँरास ७ खेलमा ५ जीत २ […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । नेपाल र हङकङबीच अर्को महिना मैत्रीपूर्ण फुटबल हुने भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना हङकङको राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–एट खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ । श्रीलंकाको पल्लेकेलेमा हिजो भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले ‘फिफा सिरिज–२०२६’ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एउटा शृङ्खला खेल्नेछ । थाइल्यान्डमा हुने शृङ्खला आउँदो अप्रिलमा हुनेछ । शृङ्खलामा थाइल्यान्ड, नेपाल र कङ्कोसहित […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ । महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू हुनेछ । ‘सुपर–एट’ मा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेको बताएको छ । यसअघि साम्बाले आफ्नो उपचारमा सहयोग नपाएको बताएपछि एन्फाले […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जीत निकालेको छ । हिजो भारतको अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुँदैछ । मोफसलको प्रतियोगिताका कारण रोकिएको राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुन लागेको हो । आजको पहिलो खेलमा अहिले सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा एपीएफ […]

आइतवार, फागुन १०, २०८२