२०८२ चैत ९ सोमवार , ०८:४३:१५ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । १७ वर्षमूनीको साफ फुटबल प्रतियोगितामा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे कोलम्बोमा हुनेछ । प्रतियोगिता आजदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह ‘ए’ मा रहेको […]

सोमवार, भदौ ३०, २०८२

झापा । एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा समान दुई अङ्क भए पनि नेटरनरेटको आधारमा भारत शीर्ष […]

आइतवार, भदौ २९, २०८२

झापा । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को कुल बैंक मौज्दात २ खर्ब ६ अर्ब ८६ करोड भारतीय रुपैयाँ पुगेको छ । बीसीसीआईले पछिल्लो ५ वर्षमा मात्रै १ खर्ब ४६ अर्ब २७ करोड भारु कमाएको […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने पहिलो खेलमा मधेश युनाइटेड र काठमाण्डौ स्पाइकर्स खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरु हुनेछ । […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । नेपाल एएफसी २३ वर्षमुनिको एशियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल हिजो सिरियासँग पराजित भयो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४–२ गोलले पराजित […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण […]

आइतवार, भदौ २२, २०८२

झापा । यही भाद्र २७ र २८ गते हुने तेस्रो मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियनलाई प्रदान गरिने ट्रफी सार्वजनिक गर्दैे सबै तयारी पूरा भएको जनाइएको छ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिएको […]

शनिवार, भदौ २१, २०८२

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । लिनले २९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन् । आक्रामक […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजदेखि पोखरामा शुरू हुँदैछ । पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियागिताको उद्घाटन खेलमा आज साबिक विजेता कर्णाली यश्विस र घरेलु टोली पोखरा निन्जाज खेल्दैछन् । […]

शुक्रवार, भदौ २०, २०८२