२०८२ चैत ९ सोमवार , ०६:३०:१२ बजे

Sajhamanch

खेलकुद

बिर्तामोड । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । भारत र पाकिस्तानले एकअर्काका खेलाडीविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा उजुरी दिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तानका खेलाडी हरिस रउफ र साहिबजादा फरहानविरुद्ध आईसीसीमा उजुरी दिएको छ । रउफ […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले आज साबिक विजेता भारतसँग खेल्दैछ । कोलम्बो रेसकोर्स मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो । प्रतियोगितामा अपराजित रहेको […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । भारतले टी ट्वान्टी एशिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ । यो जितसँगै भारत एक खेल अगाडी नै फाइनलमा पुगेको छ । जितका लागि भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । श्रीलङ्कामा हुने १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपका लागि नेपाली टोली तयारीमा जुटेको छ । आउँदो कात्तिक १७ देखि २४ गतेसम्म श्रीलङ्काको राजधानी कोलम्बोमा १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप हुँदैछ । नेपाल […]

बुधवार, असोज ८, २०८२

झापा । झापामा पहिलोपटक आयोजना हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक आकर्षक बन्ने देखिएको छ । विजेता टिमले रोचक रूपमा नगद १० लाख रुपैयाँ हात पार्ने गोल्डकप आयोजक समितिले घोषणा गरेको छ । […]

बुधवार, असोज ८, २०८२

झापा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिका क्रिकेट (यूएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ । आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण आईसीसी बोर्डको भर्चुअल बैठकले अमेरिकालाई निलम्बन गरेको हो । तर, […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा आज भारत र बङ्गलादेशले खेल्दैछन् । यो खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हराएको हो । श्रीलङ्काले दिएको १३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा पाँच […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८२ सालसम्मका लागि क्यान्डेलर सार्वजनिक गर्दै नेपाल र भारतबीच आउँदो कात्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण […]

मङ्गलवार, असोज ७, २०८२