२०८२ माघ २ शुक्रवार , ०३:०१:१३ बजे

Sajhamanch

खेलकुद

विराटनगर । शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएका झापा बिर्तामोडका राम दाहाल सम्मानित हुनु भएको छ । दाहाललाई खेलकुद विकास बोर्ड कोशीले एक विशेष समारोहका बीच शनिबार सम्मान गरेको हो । पूर्व […]

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बङ्गलादेशबीच हुने भनिएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ । बङ्गलादेश फुटबल फेडेरेसन (बीएफएफ)को हिजो बसेको बैठकले दक्षिण एशिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय […]

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार […]

आइतवार, असार २९, २०८२

काठमाडौं । मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ । यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको छ । फिफा वरीयतामा सार्क देशका […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई हिजो ४–० ले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो । पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताउनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले अहिले खेलाडीहरूले […]

बुधवार, असार २५, २०८२

काठमाडौं । चेन्नई सुपर किङ्ग्सलाई पछि पार्दै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी बनेको छ । १८ वर्षपछि पहिलो उपाधि जितेको आरसीबी २६९ मिलियन अमेरिकी डलर ‘ब्रान्ड भ्यालु’ का […]

बुधवार, असार २५, २०८२