२०८२ चैत ९ सोमवार , ०४:४८:०१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ । हिजो भएको खेलमा नेपालले कतारलाई ५ रनले हरायो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको साविक विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान् ब्याटर शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ५१ वर्षीय चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको जनकपुरले सामाजिक सञ्जालमार्फत जानकारी गराएको […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि एक […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत यूएईसँगको खेलमा नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध समर्थकहरूले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । नेपाली फुटबल समर्थकहरूले एन्फा फुटबल एशोसिएशन कि […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलमा नेपालले टस जितेको छ । ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । घरेलु टोली भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज फलोअनमा परेको छ । दिल्लीमा चलिरहेको टेस्टको पहिलो पारीमा वेस्ट इन्डिज २४८ रनमा अलआउट भएपछि फलोअनमा परेको हो । वेस्ट इन्डिज पहिलो पारीमा २७० रनले […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला अफगानिस्तानले जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । यसअघि भएको पहिलो खेल पनि अफगानिस्तानले पाँच विकेटले जितेको थियो । गएराति भएको शृङ्खलाको दोश्रो खेलमा […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको […]

शुक्रवार, असोज २४, २०८२