काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज विहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् । नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् […]
सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ । आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट […]
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।शनिबार नेपाल क्रिकेट संघ क्यानले फेसबुकमार्फत युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन्। ट्वान्टी-२० राष्ट्रिय टोलीबाट […]
काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । आज शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । आजको खेल नेपालका लागि विश्वकप […]
काठमाडौं । एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे शुरू हुनेछ । नेपाल रहेको समूह ‘एफ’ मा तुर्कमेनिस्तानसँगै […]
काठमाडौं । आउँदो वर्ष साउदी अरबमा आयोजना हुने एएफसी एशियन कपमा छनोट हुन नेपाल असफल भएको छ । भियतनाको थोङ न्हाट खेल मैदानमा गएराति भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित […]
काठमाडौं । आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा पुगेको हो । गएको महिना नेपालले संयुक्त […]
काठमाडौं । आईसीसी महिला एकदिवसीय विश्वकपमा आज श्रीलङ्का र न्यूजिल्याण्ड खेल्दैछन् । यो खेल नेपाली समयानुसार दिउँसो सवा तीन बजे कोलम्बोको आर। प्रेमदासा स्टेडियममा शुरू हुने छ । प्रतियोतिगामा न्यूजिल्यान्ड तीन खेलमा दुई अङ्कसहित तालिकाको […]
काठमाडौं । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ । हिजो भएको खेलमा नेपालले कतारलाई ५ रनले हरायो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ […]