काठमाडौं । ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि नेपालको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा नेपाल समूह ‘के’ मा छ । नेपालले यही भदौ १८ गते घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको […]
काठमाडौं । भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । […]
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो दोश्रो खेलमा कलेज अफ एसियन स्कलरसँग पराजित भएको छ । एपीएफको यो लगातार दोश्रो हारसँगै प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । उज्वेकिस्तानको […]
काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरु हुनेछ । नेपाल प्रतियोगिताको उपाधि जित्ने होडबाट बाहिरिसकेको छ । यसअघि नेपाल पहिलो […]
काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग २ वटै टी–२० अभ्यास खेलमा हार बेहोरेको छ । आजको दोस्रो खेलमा साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि तीन विकेटको जित निकालेको हो । नेपालले दिएको १७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य […]
काठमाडौं । भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । अश्विनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिँदै अब विश्वभरका अन्य लिगमा खेल्ने सम्भावनाहरूको खोजी गर्ने बताएका छन् । ३८ वर्षीय […]
काठमाडौं । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले […]
झापा । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ड्रिम–११ सँगको ३५८ करोड भारुको जर्सी सम्झौता रद्द गरेको छ । अनलाइन गेमिङको प्रवर्द्धन र नियमन विधेयक २०२५ पारित भएसँगै विश्वको सबैभन्दा ठूलो वास्तविक पैसा कमाउने गेमिङ […]
काठमाडौं । बङ्गलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । शाकिबले टी–२० मा ५०० विकेटसँगै ७ हजारभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका हुन् । उनी टी–२० मा ५०० भन्दा धेरै […]