झापा । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश ठाउँमा पानी […]
काठमाडौं । अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव […]
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । युएईमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिनु भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार म्यादले राजीनामा दिनु भएको हो । राजीनामाको कारण भने सार्वजनिक भएको छैन । अस्ट्रेलियन नागरिक […]
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले भारतलाई ट्राइब्रेकरमा हराएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा हिजो भएको खेलमा नेपाली महिला टोलीले ट्राइब्रेकरमा भारतलाई ३–० गोलले हराएको हो । नेपालकी गोलकिपर अन्जना राना मगरले २ […]
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं खेल हो। […]
काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले आज भारतसँग मैत्रीपूर्ण अनौपचारिक खेल खेल्दैछ । यो खेल बेलुका ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुनेछ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर […]
काठमाडौं । बङ्गलादेशमा सम्पन्न काभा कप पुरुष भलिबलको उपाधि तुर्कमेनिस्तानले जितेको छ । हिजो ढाकामा भएको फाइनलमा अफगानिस्तानलाई ३–२ को सेटमा हराएर तुर्कमेनिस्तान च्याम्पियन बनेको हो । पहिलो सेट अफगानिस्तानले २५–२० ले जितेर अग्रता बनाएको […]
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले हरायो । जितका लागि २१२ रनको लक्ष्य […]
काठमाडौं । बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा श्रीलङ्का तेस्रो भएको छ । योसँगै श्रीलङ्काले कांस्य पदक जितेको छ । आयोजक बङ्गलादेश चौथो भएको छ । ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा तेस्रो स्थानका लागि आज […]