२०८१ पौष २७, शनिवार , ०१:३८:३५ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्तिले दोस्रो जीत हासिल गरेको छ । हिजोको अन्तिम खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो […]

बिहिवार, असोज १७, २०८१

झापा । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ।कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​ बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो।​ […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । टिम साउथीले न्युजिल्यान्ड क्रिकेट टोलीको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् । श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा ‘क्लिन स्वीप’ बेहोरेपछि साउथीले टेस्ट कप्तानी छोड्ने निर्णय लिएका हुन् । उनको ठाउँमा टम लाथमलाई कप्तान बनाइएको […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले […]

बुधवार, असोज १६, २०८१

झापा । बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् । बाबरले परिवार र आफ्नो खेलमा समय दिनका […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे ललितपुी क्विन्स र कर्णाली यश्विस खेल्दैछन् । […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । यो खेल क्यानडाको किङ्गसिटीमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । यसअघि भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको […]

बुधवार, असोज १६, २०८१

झापा । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । जितका लागि १४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा भारतले बङ्गलादेशलाई ७ विकेटले हरायो । बङ्गलादेशले दिएको ९५ रनको लक्ष्य भारतले पाँचौं दिनको खाना समयपछि ३ विकेट गुमाएर […]

मङ्गलवार, असोज १५, २०८१