काठमाडौं । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं पटक च्याम्पियन बनेको हो । अहिलेसम्म बङ्गलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् […]
काठमाडौं । इङ्ग्ल्यान्डले आउँदो तीन आईसीसी विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को फाइनल आयोजना गर्ने भएको छ । सिङ्गापुरमा भएको वार्षिक बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इङ्ग्ल्यान्डलाई सन् २०२७, २०२९ र २०३१ मा हुने ३ […]
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि […]
काठमाडौं । श्रीलङ्काको कोलम्बोमा हुने १७ वर्षमुनिको साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ । बङ्गलादेशको ढाकामा हिजो सार्वजनिक भएको ‘ड्र’मा समूह ‘ए’ मा तीन र समूह ‘बी’ मा चार वटा टोली परेका छन् । नेपाल […]
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लगातार दोस्रो पटक ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ । सामाजिक सञ्जालमा समर्थकहरूको उत्साहजनक उपस्थितिका कारण विश्वभरका क्रिकेट बोर्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल […]
काठमाडौं । बेलायतमा चलिरहेको ‘वर्ल्ड च्याम्पियनशिप अफ लेजेन्ड्स’ (डब्ल्यूसीएल) अन्तर्गत आज हुने तय भएको भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ । आज राति सवा ९ बजे एजबेस्टनमा हुने तय भएको खेल दुई देशबीचको वर्तमान […]
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवम् नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाली क्रिकेटबारे चर्चा गरेका छन् । सिङ्गापुरमा भएको आईसीसीको वार्षिक सम्मेलनमा सचिव खड्काले […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा निर्माणाधिन दुधे रंगशालामा आगामी कार्तिक महिनादेखि खेल सञ्चालनमा आउने भएको छ । नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेसँगै नगरपालिकाले खेल सञ्चालनको तयारी […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उज्वेकिस्तानमा भएको घटनालगायतका विषयमा प्रशिक्षक वाइल्डलाई स्पष्टीकरण सोधेको थियो । उनलाई पत्रमा […]
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल तोकिएकै समयमा हुने बताएको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो । फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत आउँदो भदौ […]