२०८२ चैत २३ सोमवार , ०३:५८:५० बजे

Sajhamanch

खेलकुद

भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति […]

शुक्रवार, माघ १३, २०७९

मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मिलित उक्त प्रतियोगिता यही माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने […]

बिहिवार, माघ १२, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेको छ । छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको […]

बुधवार, माघ ११, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम […]

मङ्गलवार, माघ १०, २०७९

झापा । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको […]

मङ्गलवार, माघ १०, २०७९

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ सम्म भएको नेपाल टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा खेलाडीहरु धमाधम पक्राउ परिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार […]

सोमवार, माघ ९, २०७९

भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा […]

शनिवार, माघ ७, २०७९

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन […]

बुधवार, माघ ४, २०७९

भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने […]

मङ्गलवार, माघ ३, २०७९

झापा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप […]

शनिवार, पौष ३०, २०७९