२०८२ कार्तिक २१, बिहिवार , ११:३२:४९ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालीले आज नेदरल्यान्ड्ससँग खेल्दैछ।स्कटल्यान्डको डन्डीस्थित फोर्थहिलमा खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई विदाइ गरिएको छ । अन्तर्राष्ट्रिय एथलेट्स फोरम पर्सि बुधवार र बिहिवार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । फ्रेन्च ओपन पुरूष एकलतर्फको उपाधि स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रोपटक जितेका छन् । फाइनलमा विश्व नम्बर एक इटालीका यानिक सिनर सिनरलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । महिला तर्फको उपाधि भने हिजो […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीको म्युनिखमा आज बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५—३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो । योसँगै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ३२१ रनमा अलआउट भयो । नेपालका लागि भीम […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ब्याटिङ रोजेका छन् । लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधिका लागि आज राति पोर्चुगल र स्पेन खेल्दैछन् । खेल जर्मनीको म्युनिखमा रहेको एलियान्ज एरिनामा नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । सेमिफाइनलमा पोर्चुगलले घरेलु टोली जर्मनीलाई २–१ […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु हुँदैछ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपले […]

आइतवार, जेठ २५, २०८२

काठमाडौ । अमेरिकी खेलाडी कोको गौफले फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छन् । रोलान्ड ग्यारोसमा हिजो भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा गौफले बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई हराउँदै उपाधि जितेकी हुन् । गौफले […]

आइतवार, जेठ २५, २०८२