२०८२ चैत २२ आइतवार , १२:४०:३१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टिमसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएका छन् । नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपको पेसी आगामी हप्ता रहेकाले उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । सन्दीपको पेसी आगामी हप्ता […]

मङ्गलवार, जेठ १६, २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो। राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने […]

मङ्गलवार, जेठ १६, २०८०

काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो। मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै […]

मङ्गलवार, जेठ १६, २०८०

काठमाडौं । वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी […]

मङ्गलवार, जेठ १६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको भेट्रान खेलको उपाधि शिवसताक्षी ९ ले उचालेको छ । आयोजक केएनके फुटबल क्लबलाई ट्राइबेकरमा हराउँदै वडा न. ९ले उपाधि हात पारेको हो । ट्राइबेकरमा […]

सोमवार, जेठ १५, २०८०

काठमाडौँ । सरकारले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला […]

सोमवार, जेठ १५, २०८०

काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि […]

सोमवार, जेठ १५, २०८०

काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको थियो […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र […]

आइतवार, जेठ १४, २०८०

काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ । साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने […]

आइतवार, जेठ १४, २०८०