२०८२ चैत २१ शनिवार , ०५:२९:५० बजे

Sajhamanch

खेलकुद

काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका लागि ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न […]

आइतवार, असार १७, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी १० स्थित केएनके स्पोर्टिङ्ग क्लबले नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । माइधर स्थित केएनके कभर्डहलमा एक कार्यक्रमको आयोजना गरी क्लबले आय व्यय सार्वजनिक गरेको छ […]

शनिवार, असार १६, २०८०

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल शनिबार हुँदैछ ।पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश दिउँसो सवाँ ३ बजे खेल्नेछन् । अर्को खेलमा पौने ८ बजे लेबनान र भारत खेल्नेछन् । समूह ए बाट कुवेत समूह […]

शनिवार, असार १६, २०८०

मोरङ । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको शुक्रबारको खेलमा मेन्स सिंगलतर्फ उदयपुरका विनय […]

शुक्रवार, असार १५, २०८०

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले शुक्रबार घरेलु टिम मलेसियाविरुद्ध ८४ रनको जित निकाल्दै […]

शुक्रवार, असार १५, २०८०

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल १७४औं थियो । भारतमा जारी साफ […]

बिहिवार, असार १४, २०८०

बेंगलुरु । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले पछिल्लो […]

बिहिवार, असार १४, २०८०

काठमाडौँ । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप २०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ […]

बुधवार, असार १३, २०८०

झापा । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा बसोबास रहेका केन्द्रीय सदस्यहरु, विभागीय प्रमुख तथा सदस्यहरु, कोशी प्रदेश […]

मङ्गलवार, असार १२, २०८०

काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको छ।भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो। यस प्रतियोगितामा एक मात्र खेल जिताउन पाकिस्तान विरुद्ध […]

मङ्गलवार, असार १२, २०८०