२०८२ पौष २ बुधवार , ०१:३०:१४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको सूचीमा ४५८ जना खेलाडीले […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स हिजो इन्डियन आर्मी फुटबल टिमसँग १–० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । इन्डियन आर्मीको […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । अस्ट्रेलियामा अर्को महिना हुने टप एण्ड टी–२० शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने बङ्गलादेश ‘ए’ को टोली घोषणा भएको छ । बङ्गलादेश क्रिकेट बोर्ड ९बीसीबी० ले हिजो प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा […]

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । अस्ट्रेलियामा अर्को हप्ता शुरू हुने टप इण्ड टी– २० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले हिजो रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो […]

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानले तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई हराएको छ । योसँगै पाकिस्तानले तीन खेलको टी–२० शृङ्खला २–१ ले जित्यो । पाकिस्तानले वेस्ट इन्डिजलाई १३ रनले हराएको हो । […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । नेपाल रग्बी सङ्घले एशिया रग्बी इमिरेट्स २० वर्षमुनिको सेभेन्स ट्रफीका लागि नेपाली टोली घोषणा गरेको छ । भारतमा आउँदो शनिवारदेखि साउन २७ गतेसम्म हुने प्रतियोगिताका लागि रग्बी सङ्घले १३ सदस्यीय युवा टोली घोषणा […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । एशिया कप २०२५ को तालिकापछि अब खेलहरूको स्थल पनि घोषणा भएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) ले आउँदो सेप्टेम्बरमा हुने एशिया कपका लागि स्थलहरू घोषणा गरेको छ । एसीसीका अनुसार एशिया कपका […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट ९एमएफए १७०मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिनुभएको हो । प्रधानमन्त्री […]

आइतवार, साउन १८, २०८२