२०८२ भदौ २१, शनिवार , ०७:२०:०४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको सिफारिशमा नेपाल राष्ट्र बैंकले हिजो एनओसीका […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । आउँदो जुनमा स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । क्रिकेट स्कटल्यान्डले शृङ्खलाको तालिका हिजो सार्वजनिक गरेको हो । ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने शृङ्खलामा घरेलु टोलीसहित […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ । २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्रै बनाएपछि बेङ्गलुरु ११ रनले विजयी […]

शुक्रवार, वैशाख १२, २०८२

काठमडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ । एन्फाले ‘ए’ डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले भारतले पाकिस्तानसँग कुनै पनि द्विपक्षीय क्रिकेट नखेल्ने बताएका छन् । बीसीसीआईका उपाध्यक्ष शुक्लाले आफूहरू पीडितको साथमा रहेको र […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरू हुने छ । बेङ्गलुरु ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने भएका छन् । हिजो भएको खेलमा स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बई पाँचौं जीतसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो । जीतका लागि १४४ […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली राष्ट्रिय टोलीले आउँदो जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जानकारी दिएको हो । […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६५५ दशमलव ९४ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक […]

बुधवार, वैशाख १०, २०८२