२०८२ कार्तिक २०, बुधवार , ०९:५३:५६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी बिर्तामोडले आयोजना गरेको तेस्रो एभरेष्ट कप २०७६ को उपाधि इष्ट होराइजन इङ्लिस बोर्डिङ स्कूल धुलाबारीले चुमेको छ । विद्यालयको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर्स इङ्लिस स्कूल […]

बुधवार, फागुन १४, २०७६

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं.१२(ख)ले जितेको छ । मंगलबार सम्पन्न फाइनलमा खेलमा वडा नं.११लाई २६–२४,२५–१७,२०–२५,२५–२३ को सेटमा पराजित गर्दै वडा नं.१२ (ख) ले नगद ५१ हजारसहित ट्रफी मेडल र प्रमाण […]

मङ्गलवार, फागुन १३, २०७६

बिर्तामोड । ग्यालेक्सी फिटनेस बिर्तामोडले आफ्नो चौथो वार्षिकोत्सव मनाउँदै ग्यालेक्सी इन्टरपावर लिफ्टिङ प्रतियोगिता सम्पन्न गरेको छ । फिटनेस संस्थामा आवद्ध शारीरिक सुगठनका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खुल्ला डेटलिफ्ट र वेञ्चप्रेस प्रतियोगिताको आयोजना गरेको सञ्चालक […]

मङ्गलवार, फागुन १३, २०७६

एजेन्सी । भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विना विकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको हो । पहिलो पालीमा १ सय ८३ रनले पछि परेको […]

सोमवार, फागुन १२, २०७६

शिवसताक्षी । तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाण्डौंले जितेको छ । थ्रि स्टार क्लब काठमाण्डौंलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र क्लब काठमाण्डौंले सताक्षी गोल्डकपको उपाधि जितेको हो । जीत सँगै मच्छिन्द्रले नगद ६ लाखसहित […]

आइतवार, फागुन ११, २०७६

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र १२ (ख) भिड्ने भएका छन् । मेचीनगर नगरपालिका वडा नं.१२ धाइजनमा जारी प्रतियोगितामा आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नं.६ लाई सोजो सेटमा […]

आइतवार, फागुन ११, २०७६

भद्रपुर । हल्दीवारी फुटबल क्लबले जिल्ला स्तरीय राजवंशी नकआउट फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । घोडामारा राजवंशी युवा क्लबले भद्रपुर ९ स्थित घोडामाराको खेल मैदानमा आयोजना गरिएको आज भएको फाइनल खेलमा अर्जुनधारा फुटबल क्लबलाई दुईको […]

शनिवार, फागुन १०, २०७६

शिवसताक्षी । तेस्रो सताक्षी गोल्डकपको भोली आइतबार हुने फाइनल खेलमा उपाधि रक्षाका लागि मच्छिन्द्र फुटबल क्लब र थ्रि स्टार क्लब भिड्दै छन् । शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा शनिबार भएको प्रि–म्याच कन्फरेन्समा […]

शनिवार, फागुन १०, २०७६

शिवसताक्षी । मच्छिन्द्र फुटबल क्बल काठमाण्डौ तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा नेपाल आर्मी क्लबलाई २–० गोल अन्तरले हराउँदै लिग विजेता मच्छिद्र फाइनलमा प्रवेश गरेको हो । मच्छिद्र फुटबल क्लब […]

शुक्रवार, फागुन ९, २०७६