मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिता २०७६ सोमबारबाट सुरु भएको छ । मेचीनगर नगरपालिका वडा नं. १२ को आयोजनामा आगामी फाल्गुन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष […]
भद्रपुर । तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड हर्ष फुटबल क्लब इलामले उचालेको छ । कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्याइज युनाइटेड ललितपुरलाई शून्यको विरुद्ध दुई […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपमा थ्री स्टार क्लव काठमाण्डौ सेमी फाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा बेलवारी फुटबल कलब मोरङसँग ३—० को सहज जीत निकाल्दै थ्री स्टार सेमीमा प्रवेश गरेको हो […]
मेचीनगर । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन […]
शिवसताक्षी । शिवसताक्षीको गौरवको रुपमा लिएको तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेल आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जीत हासिल गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले पाहुना टोली मनाङ मस्र्याङ्दीलाई १–० को गोल अन्तरले पछि पार्दै क्वाटर […]
शिवसताक्षी । शिवसताक्षीमा तेस्रो संस्करणको सताक्षी गोल्डकप आज आइतबारबाट सुरु हुँदैछ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आज २ बजे गोल्डकपको उद्घाटन गरिने आयोजक सतासीधाम स्पोटिङ्ग क्लबले जनाएको छ । यस […]
इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले नरिच सिटीलाई १–० ले हराएको छ । गएरातीको खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले ७८ औ मिनेटमा विजयी गोल गरे । जितपछि लिभरपुलले लिगको अंक तालिकामा २५ अंकको अग्रता बनाएको […]
काठमाडौँ । त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो […]
बाहुनडाँगी । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् […]
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराएर इतिहास रच्दै मछिन्द्र क्लबले उपाधि जितेको हो । दशरथ रंगशालामा भएको […]