मेचीनगर । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । आज धुलाबारीमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो । टाइब्रेकरमा […]
काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो ।अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच […]
सन्दकपुर । दोश्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् । आज शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विजय हासिल गर्दै बिर्तामोड र दमक उपाधिको लागि भिड्ने […]
कनकाई । झापाको कनकाई नगरपालिकामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गास्थित होटल डिलाइट र अमेरिकाका पूर्वसेना आशिष संग्रौलाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ७ […]
मेचीनगर । झापाको धुलाबारीमा जारी रहेको अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा मानेभन्जयाङ फुटबल क्लब प्रवेश गरेको छ । बिहीबार रेडहर्स क्लब इलामसँग भएको अन्तिम सेमिफाइनलमा टाइब्रेकरमा ४–३ गोल अन्तरको जित निकाल्दैे मानेभन्जयाङले फाइनलको […]
मेचीनगर । आयोजक रोलिङ क्लब धुलाबारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोर्टिङ क्लब विराटनगर माथि ३–१ गोल अन्तरको सहज जीत निकाल्दै […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा […]
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० बजे सुरु हुनेछ । भारत यसअघघि नै समूह ए […]
काठमाडौं । ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा जोरासँगै नारायण […]
काठमाडौं । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका ‘ए’ […]