२०८२ पौष २ बुधवार , ०७:५५:३१ बजे

Sajhamanch

खेलकुद

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ। भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका क्रममा फिलिपिन्स गएको नेपाली टोलीले आज फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा घरेलु […]

बिहिवार, जेठ ३२, २०८०

काठमाडौंं । नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार लिग ९ मंसिरमा सुरु हुनेछ र २१ […]

बिहिवार, जेठ ३२, २०८०

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ । वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै […]

बिहिवार, जेठ ३२, २०८०

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ । समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो । नेपाल पहिलो […]

बिहिवार, जेठ ३२, २०८०

काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी […]

बिहिवार, जेठ ३२, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौं । हङकङमा जारी इमर्जिङ टिम्स कपमा नेपालले पाकिस्तानलाई ८७ रनमै अलआउट गरेको छ । नेपालका बलरहरू चम्किंदा पाकिस्तान १९.२ ओभर खेल्दै ८७ रनमै अलआउट भयो । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, […]

मङ्गलवार, जेठ ३०, २०८०

काठमाण्डौ। -एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दैछन् ।  थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ […]

मङ्गलवार, जेठ ३०, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न दुई दिवसीय प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ प्रदेश र आयोजक टिम सहभागी प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत […]

सोमवार, जेठ २९, २०८०

काठमाडौं । आसन्न १४औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम […]

आइतवार, जेठ २८, २०८०