२०८२ वैशाख ७, आइतवार , ०८:३३:०४ बजे

Sajhamanch

खेलकुद

बिर्तामोड । जिल्लामा नै पहिलो पटक नगर खेलकुद विकास समिति बिर्तामोडले प्रथम अन्तरपालिका नकआउट महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा केहीबेरमा शुरु हुँदैछ । नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । नेपालले आज आफ्नो तेस्रो […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा […]

आइतवार, माघ २०, २०८१

कमल । झापाको कमल गाउँपालिकामा आयोजित अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक कमल गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि उचालेको हो । शिवसताक्षीका तर्फबाट सचिन […]

शनिवार, माघ १९, २०८१

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाडौं माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ । जनकपुर लिग चरणमा […]

शुक्रवार, माघ १८, २०८१

काठमाण्डौ। त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ ।हिजो भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भयो । […]

शुक्रवार, माघ १८, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले आफ्नो ५५औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा उत्कृष्ट काम गर्ने पाँचजना शिक्षक र एक […]

बिहिवार, माघ १७, २०८१

बुद्धशान्ति । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्ने भएका छन् । आज बिहीबार भएको सेमिफाइनल खेलमा गौरादहलाई पहिलो संस्करणको विजेता बिर्तामोड र मेचीनगरलाई […]

बिहिवार, माघ १७, २०८१

कमल । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई शून्यका विरुद्ध ५ गोल गर्दै शिवसताक्षी नगरपालिका फाइनलमा […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । नेपालकी सीता […]

बिहिवार, माघ १७, २०८१