काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को औपचारिक उद्घाटन गरिएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङचाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी जिनपिङले औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल […]
इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार छैठौं जित निालको छ। शनिबार सम्पन्न खेलमा सिटीले नट्टिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए। […]
काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा […]
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ । एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले बताएको छ […]
काठमाडौँ । नेपाली क्रिकेटर ललितनारायण राजवंशीले १९औं एसियाली खेलकुद गुमाउने भएका छन् । चीनको हानझाओ सहरमा असोज ६ देखि १९औं एसियाली खेलकुद हुँदै छ । सोही एसियाली खेलकुदको अभ्यासका क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) […]
काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा […]
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो । पाकिस्तानको […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा यथावत् छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । नेपालले फिफाको ‘सेप्टेम्बर विन्डो’मा म्यानमारसँग दुई अन्तर्राष्ट्रिय […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० वर्षभन्दा माथिको उमेर समूहको दौड प्रतियोगिताको पुरुषतर्फ गणेशबाबु निरौला र महिलातर्फ सविता गौतम प्रथम भएका छन्। संविधान दिवसको अवसरमा बिहीवार आयोजित प्रतियोगिता जिल्ला समन्वय समितिको प्रवेशद्वार अगाडिबाट सुरु भएको […]
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको पाँचौँ संस्करण आजदेखि नेपालमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । यो संस्करणमा दक्षिण एसियाका ६ टिम सहभागी छन् । फुटबल एसोसिएसनको विवादका कारण […]