२०८२ चैत २० शुक्रवार , ०६:१८:०१ बजे

Sajhamanch

खेलकुद

काठमाडौँ । विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ गर्दै ३३ दशमलब २ ओभरमा १५६ रन […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएईबीच खेल हुने भएको छ। किर्तिपुरस्ति त्रिवि मैदानमा भोलिको अन्तिम खेल बिहान ११ बजेबाट सुरु हुनेछ। बुधवार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ। भारतको फिरोज शाह कोटला मैदानमा दिउँसो २ : १५ बाट सुरु भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० श्रृंखलामा हङकङले यूएईलाई हराएको छ।आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको हो।आजको खेल हारेपनि रन रेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ। […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। फिरोज शाह कोटला मैदानमा अबको केहीबेरमा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीचको खेल सुरु हुँदैछ। पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आजको खेलमा जित हात […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार १९ रनको जित निकाल्दै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि उचालेको छ । मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा भएको खेलमा नेपालले २८० रन […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध आठ विकेटको ऐतिहासिक जित निकालेको छ । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक पाकिस्तानलाई हराएको हो । सोमबार चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया […]

मङ्गलवार, कार्तिक ७, २०८०